पूर्वाञ्चल खबर
एभेरेष्टका आगात पोख्रेल र सनिल खड्काले ६ विषयमा ए प्लस नतिजा ल्याएर सर्वोत्कृष्ठ भएको उच्चमाविका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए ।
विज्ञान विषयमा अध्ययनरत उनीहरूले फिजिक्स, क्यामेष्ट्रि, म्याथमेटिक, कम्प्युटर साइन्समा ए प्लस ल्याएका छन् ।
यस्तै विज्ञान तथा व्यवस्थापन संकायतर्फ उच्च माविले शतप्रतिसत सफल नतिजा ल्याएको प्रिन्सिपल पुरीले जानकारी दिए ।