AArya
RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शन कलेजमा हाजिरजवाफ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७४, शुक्रबार २०:०४
3
Shares
विराटनगर, १४ पुस /विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा हाजिरजवाफ प्रतियोगिता भएको छ ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको आज आयोजना गरेको प्रतियोगितामा एलएन समूह प्रथम भएको छ । सो समूहमा प्रज्जवल खतिवडा, उज्जवल पोखरेल गुञ्जन गुप्ता रहेका थिए । त्यसैगरी प्रतियोगिताको द्धितीयमा एभरेष्टीयन समूह भयो । उक्त समूहमा बिसाल बराल, पायल दुगर, सन्ध्या पेरिवाल थिए ।

प्रतियोगिता तृतीय ओभियल समूह भयो । सो समूहमा आफ्रिन सिद्धीकी, निकिता साह, रविन्स कर्ण रहेका थिए ।

प्रतियोगिताको फाइनलमा पाँच वटा समूह रहेको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर