पूर्वाञ्चल खबर
पछिल्लो मतपरिणाम अनुसार चौधरीले ११ हजार ९ सय २१ मत ल्याएकी छिन् भने गच्छदारले ९ हजार ४ सय २१ मत ल्याएका छन् । चौधरीले गच्छदारसँग मतको दुरी बढाइरहेकी छिन् ।
चुनाव हार्ने सम्भावना भएपछी गच्छदारको पार्टी फोरम लोक्तान्त्रिक पार्टी कांग्रेससँग विलय भएको थियो ।