AArya
RUMPUM
animated ellipse animated ellipse

नोबेलमा न्यूरो सर्जरी सेवा सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७३, सोमबार ०७:३१
3
Shares
६ मंसिर, बिराटनगर/ बिराटनगर ५ कञ्चनवारिमा रहेको नोबेल मेडिकल कलेज बिराटनगरले आइतबारदेखि न्यूरो सर्जरी सेवा सुरु गरेको छ ।
अस्पतालका निर्देशक लोकनाथ न्यौपानेले रिवन काटेर उक्त सेवाको उद्घाटन गरेको गरेका थिए । सि.एम.सि. भेलोरबाट एम.सिएच गरेका साथै विश्वका धेरै स्थानहरुमा न्यूरो सर्जनका रुपमा सेवा पुर्याइसकेका डा. चेरी , डा. बिजय शर्मा लगायत पाँच जनाको टोलीले अस्पतालमा सेवा प्रदान गर्ने अस्पतालका जनसम्पर्क अधिकृत नारायण प्रसाद दाहालले जानकारी दिए ।
अस्पतालमा गरिब तथा विपन्न विमारीहरुका लागि मेजर अपरेशन ४५ हजार रुपैयाँ मै गरिने पनि उनले बता बताए ।न्यूरोको ओपिडी सेवा हरेक दिन बिहान ९ बजेदेखि ४ बजे सम्म र आकस्मिक उपचार २४ सै घण्टा सुचारु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर