पूर्वाञ्चल खबर
आजै प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र साह (बालेन) को शपथग्रहण कार्यक्रम सुरु भएको छ ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु भएको हो ।