AArya
RUMPUM
animated ellipse animated ellipse

उर्लाबारीमा बस एकआपसमा ठोकिँदा ९ जना घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ चैत्र २०८२, शनिबार १६:३२
3
Shares
विराटनगर / मोरङको उर्लाबारीमा बस एकआपसमा ठोकिएर सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४ आइतबारेमा २ वटा बस एकआपसमा ठोक्किँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर