AArya
RUMPUM
animated ellipse animated ellipse

कवडीमा ग्रिनल्याण्ड र कान्तिपुर फाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०८२, शुक्रबार १८:२७
162
Shares
विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत आज भएको हिसान कवडीमा ग्रिनल्याण्ड र कान्तिपुर कलेज विजयी भएका छन् ।

दिल्ली पब्लििक स्कुलको मैदानमा भएको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले अर्किड कलेजलाई ४६–४४ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच ग्रिनल्याण्डका धर्मचन्द्र मेहता घोषित भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई ४६–२७ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कपिल मण्डल घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर