AArya
RUMPUM
animated ellipse animated ellipse

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ मंसिर २०८२, सोमबार १५:२०
45
Shares
विराटनगर / बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । आज अपराह्न आफ्नै निवासमा उनको निधन भएको हो ।

बलिउड फिल्म निर्माता करण जोहरले धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्‍यक्ति गरेका छन् । उनले भनेका छन्, ‘ धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ। एउटा विशाल मेगास्टार, मुख्‍यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ ।

अग्रज कलाकारको निधनले बलिउड शोकमा डुबेको छ । चर्चित कलाकारहरु उनको अन्तिम दर्शन गर्न गइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर