AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको अर्किड कलेजमा भएको वक्तित्वकला प्रतियोगिता अनुष दाहाल प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०८२, मंगलवार १४:४६
513
Shares
विराटनगर / विराटनगरको अर्किड कलेजले अन्तराष्ट्रिय विद्यार्थी दिवसको अवसरमा पारेर युवा पुस्तामा सामाजिक संजालको प्रभाव शिर्षकमा वक्तित्वकला प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा कक्षा ११ र १२ मा अध्यनरत २० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगितामा अनुष दाहाल प्रथम भए भने सत्येन्द्र यादव दोस्रो र शिवकुमारसाह तेस्रो भए। निर्णायकमा प्राध्यापकहरु सन्तोष अधिकारी , विकास खड्का र बिद्या अधिकारी रहेका थिए ।

विजयी विद्यार्थी हरुलाइ प्रमाण पत्र र नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो । उनीहरुलाई कलेजका प्रिन्सिपल मनिष भट्टराई , निर्देशक दिपेश बास्तोला र राजन दत्तले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर