AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङको लेटाङमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ श्रावण २०८२, बुधबार १७:२०
27
Shares
लेटाङ / मोरङको लेटाङ नगरपालिका–५ मा सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा ३० वर्षीय क्षितिज राईको मृत्यु भएको छ भने चालकसहित तीनजना घाइते भएका छन्।

साउन ६ गते दिउँसो मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा चालक भिषण राई, जनम तमाङ र सन्देश राई घाइते भएका थिए। घाइते क्षितिज राईको विराट नर्सिङ होम, विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर