AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना हुन भानु कलेजमा ५५१ जना विद्यार्थीले दिए परीक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ असार २०८२, बिहीबार १६:३९
342
Shares
विराटनगर / विराटनगर–९ मा रहेको भानु कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विहीबार प्रवेश परीक्षा लिएको छ ।

कलेजले ५ सय ५१ जना विद्यार्थी परीक्षामा सहभागि रहेको कलेजका को–अर्डिनेटर रमेह पाण्डेले जानकारी दिए । को–अर्डिनेटर पोण्डेका अनुसार आज लिएको परीक्षाको नतिजा शुक्रबार विहान प्रकाशन हुने जनाए ।
कलेजमा विज्ञान संकाय र व्यवस्थापन संकायको अध्यापन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर