खबर पूर्वाञ्चल
आफैं अनियन्त्रित भएर बीआर ३९ एच २९५६ नम्बरको मोटरसाइकल दिउँसो २ः१५ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–९ का अन्दाजी २० वर्षीय साहवन आलमको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।