RUMPUM
animated ellipse animated ellipse

माधव नेपाल समीकरण भन्दा बाहिर नजाने प्रचण्डको दावी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ जेष्ठ २०८१, बिहीबार १६:५१
18
Shares
विराटनगर /  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ थियो ।

‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ’, बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रचण्डले भने ।

उनले मधेसमा पनि समीकरण भन्दा बाहिर कोही नहुने उनको दाबी थियो । ‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को बन्दैन । अहिले हाम्रो जेछ त्यही हुन्छ’, प्रचण्डले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर