animated ellipse animated ellipse

विराटनगरमा प्रेसर कुकर बम जस्तै शंकास्पद बस्तु भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०८०, मंगलवार ०९:२२
801
Shares
विराटनगर / विराटनगर ३ मा प्रेसर कुकर बम जस्तै शंकास्पद बस्तु भेटिको छ । आज विहान घरेलु तथा साना उद्योग कार्यलय नजिक शंकास्पद प्रेसर कुकर बम भेटिएको हो ।

प्रेसर कुकरलाई कालोटेपले बेरिएको छ । शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय मोरङका टोलीले उक्त क्षेत्रमा घेरा हालिसकेको स्थानीयले जनाएको छ ।

शंकास्पद वस्तुको पहिचान र निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ । सेनाको टोली पुगेपछि मात्रै शंकास्पद वस्तु के हो? भनी पहिचान हुने अनुसन्धानमा खटिएको एक प्रहरीले बताए ।
उनको अनुसार तर्साउने उदेश्यले पनि शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर