RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा नृत्य प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ पुष २०८०, बुधबार १६:३७
198
Shares
विराटनगर / विराटनगर ८ हाटखोलामा अवस्थित ग्रेडेड स्कूलले नृत्य प्रतियोगिताको छनोट चरण सम्पन्न गरेको छ ।
स्कुलमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका ७८ जना विद्यार्थीहरुको छनोट चरणमा सहभागि रहेको स्कुलले जनाएको छ ।

विद्यालय परिसरमा भएको कार्यक्रम तीन समुहमा विभाजित रहेको थियो । कक्षा १ देखि ३, कक्षा ४ देखि ६ र कक्षा ७ देखि ९ को समुहबाट १० जना विद्यार्थीहरु फाइनल चरणका लागी छनोट हभएका छन् । फाइनल चरण माधमा आयोजना गर्ने विद्यालयले जानकारी गराएको छ ।

निणार्यकमा नृत्य प्रशिक्षक दिपेश ढकाल र प्रिया श्रेष्ठ रहेका थिए । विद्यालयले विद्यार्थीहरुको अतिलिट क्रियाकलाप अन्तरगत विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवाल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर