RUMPUM
animated ellipse animated ellipse

सम्पादक डा. पोखरेल सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०८०, शनिबार १५:०६
2.39k
Shares
विराटनगर / खबर पूर्वाञ्चल डटकमका सम्पादक डा. डिल्ली पोखरेल सम्मानित भएका छन् ।

लायन्स क्लब अफ विराटनगर युनाईटेडले सम्पादक पोखरेललाई सम्मान गरेको हो ।

नेपालको आर्थिक विकासमा कृषि सहकारी संस्थाहरूको भूमिका विषयमा विद्यावारिधि गरी डाक्टर उपाधि प्राप्त गरे वापत लायन्सकर्मी समेत रहेका डा. पोखरेललाई सम्मान गरिएको हो ।

डा. पोखरेललाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका विना विभागिय मन्त्री कमलप्रसाद जबेगु, कोशी प्रदेशका पूर्व मन्त्री जिवन घिमिरे। लायन्स क्लब इन्टरनेशनल ३२५ का गभर्नर विजयहरी शर्मालगायतले सम्मान गरे।

सम्पादक पोखरेल हाल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा सहायक क्याम्पस प्रमुखका रुपमा समेत कार्यरत
रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर