पूर्वाञ्चल खबर
मञ्चले विराटनगर महानगरपालिका वडा नं. १ परोपकार घाटमा रहेको सयपत्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै मञ्चले परीक्षण शिविरको सञ्चालन गरेको हो ।
कार्यक्रम संयोजिका विन्दु अटलका अनुसार शिविरमा दन्तविशेषज्ञद्वय दीपेन्द्र नौलखा र नूतन नौलखाले विद्यार्थीको मुख र दाँतको परीक्षण गरेका थिए ।
मञ्चले विद्यालयलाई भित्ते पंखा पनि प्रदान गरेको छ ।