खबर पूर्वाञ्चल
वक्तृत्वकला प्रतियोगितामा प्रथम विभसना किरण रेग्मी, द्वितीय आशुतोष बस्नेत, तृतीय पल्पसा तिम्सिना र खुशी श्रेष्ठ तथा सान्त्वना पुरस्कार अन्जली दाहाल र देवकी चौधरीले प्राप्त गरेका थिए । २५ जना विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ ।
कार्यक्रमको सभापतित्व विद्यालयका कार्यक्रम संयोजक विकास खनालले गरेका थिए भने निर्णायक मण्डलीमा शिक्षकत्रय अरूण कोइराला, टंकनाथ कोइराला र शिव लम्साल रहेका थिए ।