खबर पूर्वाञ्चल
विज्ञान तथा होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायको लागि भएको परीक्षामा २ हजार १ सय ३९ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए । प्रिन्सिपल कार्कीका अनुसार कलेजमा विज्ञानमा ७ सय ५० होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायका १ सय कोटा रहेको जनाए । उनीहरुको नतीजा आजै प्रकाशित गरेको कलेजले जनाएको छ ।
कलेजमा विज्ञान संकायबाहेक होटेल मनेजमेन्ट र व्यवस्थान संकायको अध्यापन समेत भइरहेको छ । साथै प्रदेश १ को पहिलो होटेल मेजेन्मेट यस कलेजमा अत्याधुनिक सुबिधा सम्पन्न प्रयोगशाला भएको साथै कक्षा सञ्चानल हुने कलेजले जनाएको छ ।