ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाल वुद्धिजीवी परिषद महानगर पालिकाको अध्यक्षमा ढकाल र सचिवमा नेपाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ बैशाख २०८०, शुक्रबार १९:२२
1.21k
Shares
विराटनगर / नेपाल वुद्धिजीवी परिषद विराटनगर महानगर पालिकाको अध्यक्षमा अमित ढकाल र सचिवमा भुवन नेपाल चयन भएका छन् ।

आज विराटनगरमा भएको प्रथम अधिवेशनले ढकाललाई अध्यक्ष र नेपाललाई सचिवमा निर्विराध चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा टंक न्यौपाने, उप–सचिवद्वय रवि रोक्का र मुन थापा तथा कोषाध्यक्षमा एसप्रसाद सुब्बा चयन भएका छ ।

कार्यसमितको ३० जना सदस्य पनि सो भेलाले चयन गरेको निर्वाचित सचिव नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर