पूर्वाञ्चल खबर
सोमबार कलेज परिसरमा लायन्स क्लव अफ विराटनगर मिल्स एरिया र लियो क्लव अफ विराटनगर मिल्स एरियाको सहयोगमा रक्तदान आयोजना गरिुएको हो ।
रक्तदानमा ३० जना विद्यार्थीले रक्तदान गरेको कलेजका प्रिन्सिपल केवल पोखरेलले जानकारी दिए । विद्यार्थीलाई सामाजिक कार्यमा उत्तरदायित्व बनाउने उदेश्यले विभिन्न लाइन्स क्लबसँग सहकार्यमा रक्तदानको आयोजना गरिएको प्रिन्सिपल पोखरेल बताए ।