वन डे फुटबल खेलको उपाधी सिमरिया एफ.सी.लाई

खबर पूर्वाञ्चल, १८ मंसिर २०७९, आईतवार १९:१६
891
Shares
विराटनगर । ग्रामथान –६ स्थित झवाबोनी खेल मैदानमा भएको एक दिवशीय“मिनीपोष्ट फुटबल प्रतियोगिता २०७९” उपाधि सिमरिया एफ.सी जितेको छ ।

प्रतियोगितामा मोरङ र सुनसरी गरी आठ टिमको सहभागिता भएको खेल प्रत्येक टिममा ६÷६ जना र बैकल्पिक ३÷३ गरी ९ जनाको खेलाडि रहेको थियो । खेलमा विजेता सिमरिया उपाधिसँगै १० हजार नगद र ट्रफि जितेको छ भने उपविजेता सुनसरी टिम ५ हजार नगद हात पारेको छ । उनीहरुलाई बुद्धिजीवी तथा समाजसेवी पञ्चनारायण चौधरी र कृपा माझी ट्रफि हात वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५