RUMPUM
animated ellipse animated ellipse

वन डे फुटबल खेलको उपाधी सिमरिया एफ.सी.लाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ मंसिर २०७९, आईतवार १९:१६
891
Shares
विराटनगर । ग्रामथान –६ स्थित झवाबोनी खेल मैदानमा भएको एक दिवशीय“मिनीपोष्ट फुटबल प्रतियोगिता २०७९” उपाधि सिमरिया एफ.सी जितेको छ ।

प्रतियोगितामा मोरङ र सुनसरी गरी आठ टिमको सहभागिता भएको खेल प्रत्येक टिममा ६÷६ जना र बैकल्पिक ३÷३ गरी ९ जनाको खेलाडि रहेको थियो । खेलमा विजेता सिमरिया उपाधिसँगै १० हजार नगद र ट्रफि जितेको छ भने उपविजेता सुनसरी टिम ५ हजार नगद हात पारेको छ । उनीहरुलाई बुद्धिजीवी तथा समाजसेवी पञ्चनारायण चौधरी र कृपा माझी ट्रफि हात वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर