AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जानकी सेवा सदनमा पेडिवाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ श्रावण २०७९, मंगलवार १८:३७
135
Shares
विराटनगर / जानकी सेवा सदनको सातौं कार्यकारिणी समितिले अध्यक्षमा दिलिपकुमार पेडिवाललाई चयन गरेको छ ।

समिितको उपाध्यक्षमा उपाध्यक्षमा विजयकुमार लखौटिया र सुरेशकुमार नौलखा भयन भए भने महासचिव गोपालप्रसाद गुप्ता, कोषाध्यक्ष तुलसी गोयल (अग्रवाल) तथा सचिवमा अशोक सोमानी र किशनलाल बोहरा चयन भएका छन् ।

त्यस्तै कार्यकारी सदस्यहरुमा युगलकिशोर राठी, पवनकुमार अटल, नन्दकिशोर राठी, प्रदीपकुमार अग्रवाल, रामअवतार अग्रवाल, विनोदकुमार लोहिया, दिलिपकुमार तोदी छन् । अन्य सदस्यहरुमा सुरेशकुमार अग्रवाल, रामलाल तापडिया, आनन्द राठी, सुरेन्द्रकुमार गोल्छा, सुशीलकुमार जोशी छन् । समितिमा निवर्तमान अध्यक्ष शिवरतन जोशी (शर्मा) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर