animated ellipse animated ellipse

कक्षा १२ का विद्यार्थीलाई अरनिको कलेजको विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ जेष्ठ २०७९, बिहीबार १५:५३
3.52k
Shares
विराटनगर / विराटनगर–१० मा रहेको रहेको अरनिको कलेजले कक्षा १२ का परिक्षा दिएका विद्यार्थीहरुलाई विहिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान तथा व्यवस्थापन संकायका २३ औं ब्याचको ७ सय ७५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रध्यापक कुष्ण वस्ती, कलेजका राजेश कार्की निर्देशक डा. भविन्द्र निरौला, को–अर्डिनेटर हरु विकाश खनाल र कलेजका शिक्षक अरुण कोइराला विद्यार्थीलाई उच्च भविश्यको शुभकामना दिएर विदाई गरेको थिए । कार्यक्र सञ्चालक विमल भट्टराईले गरेका थिए ।

अहिव अधिकारी रआयुष पोखरेलले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर