खबर पूर्वाञ्चल
कलेजमा अध्यनरत व्यवस्थापन संकायका १४ औं ब्याचको ४ सय ३५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिधाई गरेको हो ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षा तथा हिसानले लिएको परीक्षा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका निवर्तमान प्रमुख तथा कलेज व्यवस्थान समितीका अध्यक्ष भीम पराजुली, कलेजका प्राचार्य ज्ञानबहादुर खडका, कलेजका निर्देशक शैलेन्द्र शिवाकोटी , व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई र कलेजका सञ्चालक डा. विमल श्रीवास्तवलगायत मन्तव्य राख्दै शिक्षादीप कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए ।
त्यस्तै कलेजका विद्यार्थी सलिना गिरि घमचन्द्र भट्टराई र दिपिका पोखरेललगायतले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।