१६१४० गणना गर्दा नागेशले ५१८३ मतले आफनो अग्रता कायम राखेका छन् । सागरले ३६६७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले १७२० मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेकी उम्मेदवार शिल्पा निरला कार्कीले ४ हजार १८२ मतले अगाडि छिन् भने जसपाका उम्मेदवार अरमेन्द्र यादवले ३ हजार ८३ मत ल्याएर पछ्याउँदै आएका छन् । स्वतन्त्रकी नमिता न्योपानेले ९२२ मत ल्याईन् ।
अहिले १, २,३, ४ ,१५ र १८ गणना भईरहेको छ ।
तपाईको प्रतिक्रिया