विराटनगर महानगरमा नागेशलाई पछ्याउँदै सागर

खबर पूर्वाञ्चल, २ जेष्ठ २०७९, सोमबार १४:०६
3.79k
Shares

विराटनगर / विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइरालाले निरन्तर अग्रता कायम गरेका छन् ।

१६१४० गणना गर्दा नागेशले ५१८३ मतले आफनो अग्रता कायम राखेका छन् । सागरले ३६६७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले १७२० मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी उम्मेदवार शिल्पा निरला कार्कीले ४ हजार १८२ मतले अगाडि छिन् भने जसपाका उम्मेदवार अरमेन्द्र यादवले ३ हजार ८३ मत ल्याएर पछ्याउँदै आएका छन् । स्वतन्त्रकी नमिता न्योपानेले ९२२ मत ल्याईन् ।

अहिले १, २,३, ४ ,१५ र १८ गणना भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५