animated ellipse animated ellipse

११३ वर्षिय अधिकारी मोरङको सुन्दरहरैचा नगरपालिकामा गरिन मतदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० बैशाख २०७९, शुक्रबार १९:०८
432
Shares
सुन्दरहरैचा / मोरङ जिल्लाको सुन्दरहैरैचा नगरपालिकामा ११३ बर्षिया जेष्ठ नागरिक महेश्वरा अधिकारीले आज मदतादान गरेकी छिन् ।

सो पालिकाको –७ स्थित पञ्चायत माविमा रहेको मतदान केन्द्रमा अधिकारीले मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए ।

जेष्ठ नागरिक अधिकारी परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेकी हुन् ।उक्त नगरपालिकामा मतदान कार्य शान्तिपूर्व वातावरणमा मतदान कार्य सञ्चालन भैरहेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । सो पालिकामा ७१ हजार ७५६ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर