AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

होलीको दिन ४१३ मोटसाइकल कारवाहीमा, ७ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७८, शुक्रबार १७:२५
540
Shares
विराटनगर /होलीको दिन मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाउने ४ सय ११३ मोटसाइकल कारवाहीमा परेको छ भने ठ जना पक्राउ परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले मापसे गरेर सवारी साधन चलाउने २२७ मोटराइकल, सिटीअटो ६ वटा, कार २, ट्याक्टरसहित अन्यमा चार वटागरि ३ सय ३९ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

कारवाहीमा परेका सवारी साधनलाई आज ६ बजेपछि जरिवाना गरि छाड्ने उनले बताए । प्रहरीले मापसे सेवन गरि उत्श्रृखल गरि हिड्ने ७ जना मानिस नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । प्रहरीले उनीहरुलाई आइतबार अभद्र्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर