पूर्वाञ्चल खबर

प्रेमप्रसाद भट्टराईको अध्यक्षता तथा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालको प्रमुख आतिथ्यमा भएको भेलाले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्य समितिको सदस्यमा झापाका राधेश्याम ढकाल , युवराज दाहाल ,दुर्गा गौतम सुनसरी रामकुमार कालाखेती र अरनिको कलेज विराटनगरका सञ्चालक निलम अधिकारी रहेका छन ।
निर्वाचित अध्यक्ष खडकाले निजि उच्च माध्यमिक विद्यालयहरुको हकहितमा लाग्ने बताए ।