animated ellipse animated ellipse

भण्डारी र अधिकारीलाई कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ माघ २०७८, शनिबार १३:४९
171
Shares
विराटनगर / प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको उपलक्ष्यमा आज दुई पत्रकारहरुलाई पुरस्कारद्वारा सम्मान गरिएको छ ।

चौतारी मोरङले स्व.कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार विसं २०७७ बाट घनश्याम भण्डारी र विसं २०७८ बाट नेपाल पत्रकार मोरङका सचिव नेत्र पि अधिकारीलाई नगद ११ हजार १११ र दोसल्ला ओढाई सम्मान गरेको छ ।

उनीहरुलाई एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त ढकाल, एमालेका केन्द्रिय सदसय विनोद ढकाललगायतले पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर