AArya
RUMPUM
animated ellipse animated ellipse

१८ वर्ष कैद सजाय तोकिएको एक महिला पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७८, सोमबार १८:५६
2.75k
Shares
विराटनगर/ कर्तब्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद सजाय तोकिएको एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका १५ की ३५ वर्षिय सुशिलादवी साहलाई पक्राउ गरेको हो । पक्राउ परेकी साह कर्तब्य ज्यान मुद्दाकी फरार अभियुक्त हुन् । उक्त मुद्दामा उच्च अदालत विराटनगरले २०७४ कार्तिक १५ गते कर्तब्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद ठहर भएपछि फरार थिइन् ।

फरार भएको साहलाई पक्राउ गरि अदालत उपस्थित गराएर मोरङ कारागार चलान भएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर