खबर पूर्वाञ्चल
ग्रेडेडमा स्कूल क्याप्टेन छात्रमा कक्षा १० का सुरज पौद्धार निर्वाचित भएका छन् । यसैगरिल छात्रातर्फको स्कूल क्याप्टेनमा सिमरन राजवंशी रहेका छन् । स्कूल भाइस क्याप्टेन छात्रतर्फ देवराज नारयण महतो, छात्रातर्फ दिया ठाकुर रहेका छन् ।
कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीले मतदान गरेर क्याप्टेन र उप क्याप्टेन छनौट गरेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।