AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ भाद्र २०७८, बुधबार १८:५२
630
Shares
विराटनगर / लायन्स क्लब अफ विराटनगर ग्रिनसिटीले मोरङ प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । क्बलले आज माक्स, सेनिटाइज र चस्मा वितरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लब ग्रिनसिटीका अध्यक्ष बिश्वकान्त दाहाल, लायन्स क्लब ३२५ ए–वानका गभर्नर रेवतबाहादुर कार्की, लायन्स तुलसी पोखरेल, लायन्स क्लब अफ ग्रिनसिटीका सस्थापक अध्यक्ष देवकिशन मुन्दडा, अपटिक्स चस्मा उद्योगका सञ्चालक निरज साह, कार्यक्रम समयोजक भवेश पौडेल र सामाजिक अभियान्ता पेरिस सुवेदीको उपस्थित रहेको थियो ।

क्लबका पदाधिकारीहरुले मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर