AArya
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, ६०४४ जना संक्रमणमुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ जेष्ठ २०७८, मंगलवार १७:३७
513
Shares
काठमाण्डौ /पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन भने ६०४४ जना संक्रमणमुक्त भएका छन् ।

२२३६ जनाको पिसिआर परीक्षण गर्दा ८३ ८७ र ६३० जनाको एन्टिजेन परीक्षण गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ११७२६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले १६९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाकै कारण मृत्यु हुनेको कूल संख्या ६००७ सय पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर