AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०७८, मंगलवार १७:३०
495
Shares
काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु भएको छ । यो एकैदिन मृत्यु भएका संक्रमितको अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा ५५ जनाको मृत्यु भएको हो ।

योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।

वितेको २४ घण्टामा ७ हजार ६ सय ६० जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

१६ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर