AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा स्पिच प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ फाल्गुन २०७७, मंगलवार १८:५४
1.63k
Shares
विराटनगर/ विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा स्पिच प्रतियोगिता आयोजना गरेको छ ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आज स्पिच प्रतियोगिता आयोजना गरेको हो । ‘प्रजातन्त्र र नेपाल’ शिर्षकमा ६ देखि कक्षा ८ सम्ममा आयोजना गरिएको स्पिच प्रतियोगिताको प्रथम श्रृति शर्मा, द्धितीय कृतिा थापा र तृतीय इशान्त यादव भए । यस्तै ९ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आयोजना गरिएको प्रतियोगिताको प्रथम राहुल साह, द्धितयि आशिका पौडेल र तृतीय शिक्षा बस्नेत घोषित भइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर