AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दिपेन्द्र तुम्वापोकोे अध्यक्षतामा पाँचथर जिल्ला तेक्वाण्डो समिति गठन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७७, आईतवार १९:१८
513
Shares
पाँचथर / दिपेन्द्र तुम्वापोकोे अध्यक्षतामा सात सदस्यीय नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघ(आइटिफ)को पाँचथर जिल्ला समिति आज गठन भएको छ ।

समितिका उपाध्यक्षद्वयमा मनोज खत्री , हर्कराज तुम्वापो, सचिवमा सुन्दर योङहाङ र कोषाध्यक्षमा रमेश निरौलालाई चयन गरिएको छ भने सदस्यहरुमा धारणा तेम्वाङग र नयन आङ्वो रहेका छन् ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का अध्यक्ष प्रविणकुमार कार्कीले जिल्लामा यो खेललाई विस्तार गरी युवाहरुलाई खेलकूदप्रति आकर्षण गराउन समिति सफल हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर