पूर्वाञ्चल खबर
सुनसरीको इनरुवा नगरपालिका–४ की युवतीको उपचारको क्रममा आज विहान साढे ४ बजे प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उनलाई असोज ८ गते संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।