खबर पूर्वाञ्चल
कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त भएका हुन् । मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि मन्त्री घिमिरे होमआईसोलेसनमा बसेका थियो । यसअघि भदौ २६ गते गरिएको परीक्षणमा उनको रिपोर्ट पुन : पोजेटिभ आएको थियो ।
मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।