RUMPUM
animated ellipse animated ellipse

१८ दिनपछि सामाजिक विकास मन्त्री घिमिरे कोरोनामुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ आश्विन २०७७, बिहीबार १०:३६
747
Shares
फाइल तस्वीर
विराटनगर /प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त  भएका छन्  । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट आज नेगेटिभ आएको जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त भएका हुन् । मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि    मन्त्री घिमिरे होमआईसोलेसनमा बसेका थियो । यसअघि भदौ २६ गते गरिएको परीक्षणमा उनको रिपोर्ट पुन : पोजेटिभ आएको थियो ।

मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर