खबर पूर्वाञ्चल
धरान(१३ का २० बर्षीय विजय शेर्पाले आफ्नै कोठामा लागुऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ३ सय मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको सुनसरीले जनाएको छ ।