खबर पूर्वाञ्चल
संक्रमितमध्ये मोरङमापाँच जनाको ज्यान समेत गएको छ । मोरङको अति प्रभावित क्षेत्र प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका रहेको छ । विराटनगरमा २२३ जनामा कोरोना संक्रमित पुष्टि हुँदा तीन जनाको मृत्यु भइसकेको छ ।
मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेमध्ये एकजना रंगेली नगरपालिका– ८ र अर्का सुनवर्षी नगरपालिका–८ का रहेका छन् ।
मोरङ पछी दोस्रो स्थानमा झापा रहेको छ । झापामा आजसम्म ३ सय ८८ छ । तस्रोमा सुनसरी संक्रमितको संख्या १ सय ७७ जना पुगेको छ ।
यसैगरी उदयपुरमा ९१, इलाममा ७५, ओखलढुंगामा १७, धनकुटामा १६, खोटाङमा १२, ताप्लेजुङमा ११, तेह्रथुममा ८, पाँचथर र सोलुखुम्बुमा ७(७, संखुवासभामा ५, भोजपुरमा ६ रहेको छ ।
संक्रमितमध्ये प्रदेश १ मा ९ सय १० जना उपचार पछी निको भएर घर फकिएका छन ।