परिवर्तनकालागि हातेमालोद्वारा मास्क वितरण

खबर पूर्वाञ्चल, २० बैशाख २०७७, शनिबार १९:५७

विराटनगर / परिवर्तनकालागि हातेमालोले मास्क वितरण गरेको छ ।

आज परिवर्तनका लागि हातेमालोले प्रहरी प्रशासन, तथा अति विपन्न वस्तिमा ७ सय थान मास्क बितरण गरेको हो । उनीहरुले हाम्रो अभियान हाटखोला प्रहरी चौकी, घिनाघाट प्रहरी चौकी, पुष्पलाल चोक प्रहरी बिट, मिलन चोक प्रहरी बिट, कटहरी प्रहरी बिट, हाटखोला बस पार्क , महेश पुर तरकारी बजार ,शंखरपुरका मुसहर बस्ति, मिलनचौकमा अवस्थित मुसहर बस्तिलाई मास्क वितरण गरेको परिवर्तनकालागि हातेमालोका राम पोखरेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५