खबर पूर्वाञ्चल
आज परिवर्तनका लागि हातेमालोले प्रहरी प्रशासन, तथा अति विपन्न वस्तिमा ७ सय थान मास्क बितरण गरेको हो । उनीहरुले हाम्रो अभियान हाटखोला प्रहरी चौकी, घिनाघाट प्रहरी चौकी, पुष्पलाल चोक प्रहरी बिट, मिलन चोक प्रहरी बिट, कटहरी प्रहरी बिट, हाटखोला बस पार्क , महेश पुर तरकारी बजार ,शंखरपुरका मुसहर बस्ति, मिलनचौकमा अवस्थित मुसहर बस्तिलाई मास्क वितरण गरेको परिवर्तनकालागि हातेमालोका राम पोखरेलले जानकारी दिए ।