लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

खबर पूर्वाञ्चल, २७ चैत्र २०७६, बिहीबार १९:००

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडाबाट नियन्त्रीत लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० बर्षीय रत्नमणी भनीने रोहित चौधरी र ३४ बर्षीय विशन राईलाई आधा ग्राम नियन्त्रीत लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५