प्रहरीलाई खाजा सहयोग

खबर पूर्वाञ्चल, १६ चैत्र २०७६, आईतवार १३:१६

विराटनगर / जीवन विकास समाजले कोराना भाइस नियन्त्रण र रोकथाममा फिल्ड्मा खटिने प्रहरीलाई मिनरल वाटर र खाजा सामाग्री प्रदान गरेको छ।

मोरङ,सुनसरी र झापाका करिब ३ हजार ६ सय प्रहरीलाई वितरण गरेको हो।कठिन परिस्थितिमा पनि काम गरेकाले दैनिक २ बोतल पानीसहित विस्कुट ,चाउचाउ तीन दिनलार्इ पुग्ने सामग्री प्रदान गरिएको जीवन विकास समाज लघु बित्तका डेपुटी सियोदामोदर रेग्मीले जानकारी दिए ।

कठिन परिस्थितिमा प्रहरीले गरेको काम प्रससनिय भएको बताउँदै यस्तो कार्यमा सबैले सकेको सहयोग गर्नुपर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. विजय तवदार लेख्नुहुन्छ

    धेरै राम्रो काम हो, हामी सबै मानव जाति एक हाै ।

  2. बलराम राई लेख्नुहुन्छ

    worlds nai dukhi raheko samayama udharaniya karya,सलाम छ जिवन बिकासलाई।

  3. रंजित कुमार मंडल लेख्नुहुन्छ

    कठिन परिस्थितिमा काम गरिरहेमा सलाम छ |

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५