AArya
RUMPUM
animated ellipse animated ellipse

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७६, सोमबार १९:५१
3
Shares
फाइल तस्वीर

काठमाडौं / पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

उनी आज साँझ मिर्गौला प्रत्यारोपणको लागि अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण प्रत्यारोपण गर्ने तयारी छ । प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिने पक्का भएको हो । मिर्गौला दिने झापाकी ३२ वर्षीया ओलीकी भाञ्जी समीक्षा संग्रौला ज्ञवाली पनि आजै नै अस्पताल भर्ना भइसकेकी छिन् । १३ वर्षअघि भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा ओलीको मिर्गौलाको पहिलो पटक प्रत्यारोपण भएको थियो ।

प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र र आत्मविश्वास लिएर काममा फर्किने एक भिडियो सन्देशमा जारी गर्दै बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर