AArya
RUMPUM
animated ellipse animated ellipse

सेन्टजोसेफ स्कूलमा द फ्युजन कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०७६, शनिबार १९:३१
3
Shares
विराटनगर / विराटनगर २ मा रहेको सेन्टजोसेफ स्कूलमा छैटौ संस्करणको द फ्युजन कार्यक्रम सम्पन्न गरिएको छ ।

२०७० सालदेखि निरन्तर रुपमा ‘द फ्युजन’ कार्यक्रम गर्दै आएको स्कूलले शुक्रबार र शनिबार आयोजना गरेको थियो । विद्यार्थीहरुले बर्ष भरि सिकेका सिप र ज्ञानको उपलब्धीलाई एकै स्थलमा राखेर प्रर्दशनीमा राखिने गरेको स्कूलका निर्देशक रोहितजङ थपलियाले जानकारी दिए ।

‘ द फ्युजन ’कार्यक्रममा स्कूलका ११ वटा क्लवले विज्ञान प्रदर्शनी, फेस फेन्टिङ, गेमिङ, विभिन्न खानाका परिकारसँगै साँस्कृतिक कार्यक्रम, कल्चरल फेशन शो, डिजे डान्सलगायत विद्यार्थीहरुको स्वाथ्स्य चेकअप समेत गरिएको निर्देशक थपलियाले जानकारी दिए । २ दिनसम्म जारी द फ्युजन कार्यक्रमको २० हजार बढी दर्शकले अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर