AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रसेवकको एक्काइसौं साहित्यिक शृंखला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ पुष २०७६, शुक्रबार २२:१३
3
Shares

विराटनगर / विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको नियमित साहित्यिक शृंखला सम्पन्न भएको छ ।

हरेक महिनाको दोस्रो शुक्रबार हुने कार्यक्रमको २१ औं शृखला सम्पन्न भएको हो । कार्यक्रममा हरिप्रसाद बराल, भरत गुरागाईं, तारानाथ पोखरेल, मञ्जुश्री गिरी, सरिता तुलाधर, मीनकुमार नवोदित, शिवनारायण पण्डित, पदम भट्टराई, मञ्जु घिमिरे, बाबुराम श्रेष्ठ ‘वर्षा’, जगत श्रेष्ठले सिर्जना सुनाए ।

त्यस्तै कविता केशरी, अञ्चुतप्रसाद खतिवडा, लक्ष्मी श्रेष्ठ, भवानीप्रसाद पोखरेल, जमुना पौडेल, उमानाथ घिमिरे, वशिष्ठ नेपाल, एलिना पराजुली, टंक रेग्मी, रोहिणी रसिक, चेतनाथ न्यौपाने, गणेश विमली, नरबहादुर कार्की, ओमकुमार पौडेललगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष जीवन काफ्ले, कवि सुमन पोखरेललगायतले सिर्जनासहित आ–आफ्ना साहित्यिक विचार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर