पूर्वाञ्चल खबर
विराटनगर/ नेपालमाजारी सागमा ८९ स्वर्ण जितेर भारत पहिलो स्थानमाकायमै रहेको छ । भारतले अहिले सम्म ६२ रजत, २८ कास्यल्याएर १सय ७९ पदक जितेको छ ।
नेपालभने ४३ स्वर्ण २८ रजत र ५५ कास्यसहित १ सय २६ पदक जितेर दोस्रो स्थानमा कायमै छ । श्रीलंका २४ स्वर्ण ४७ रजत ७३ कास्यसहित १ सय ४४ पदक ल्याएर तेस्रो स्थानमा छ भने पाकिस्तान १९ स्वर्ण २५ रजत, ३२ कास्यसहित ७६ पदक सहित चौथो स्थानमा छ ।
त्यसैगरि बंगलादेशले भने ४ स्वर्ण पदक जितेको छ भने १८ रजत, ५२ कास्य गरि ७४ पदक जितेको छ । माल्दिभ्सले एक स्वर्ण र २ कास्यजितेको छ भने भुटानले ५ कास्यमात्रै जितेको छ ।