AArya
RUMPUM
animated ellipse animated ellipse

पाँच केजी चरेससहित दुई जना प्रकाउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७६, शनिबार १८:३७
3
Shares

बागलुङ / बागलुङमा पाँच केजी चरेससहित दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ ।

जिल्लाको निसीखोला गाउँपालिका ६ निसीसिपका ३० बर्षिय भागिमला बुढा र निजकामामा पर्ने स्थानीय २५ बर्षिय रामबहादुर साउठोकिलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङ र निसी प्रहरीको सँयुक्त टोलीले घरबाटै प्रकाउ गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

विशेष सुराकिका आधार मानिजलाई प्रकाउ गरिएको र आक्ष्तबार थप अनुसन्धानका निम्ती जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर