AArya
RUMPUM
animated ellipse animated ellipse

निहारिका कलेजमा कार्यशाला गोष्ठि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७६, शनिबार १८:०७
3
Shares

विराटनगरर / विराटनगर–५ मा रहेको निहारिका कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिने कार्यशाला गोष्ठिको आयोजना गरेको छ ।

कलेजमा पहिलो ब्याचको विएचएममा अध्ययनरत विद्यार्थी तथा पढाउँने शिक्षकलाई एक दिने होटेल मेनेजमेन्टको क्षेत्र र अवसर सम्वन्धी कार्यशाला गोष्ठिको आयोजना गरिएको कलेजका क्याम्पस प्रमुख अमित ढकालले जानकारी दिए ।

कार्यशाला गोष्ठिको सहजिकरण नेपालकै होटेल मेनेजमेन्ट सम्बन्धी विज्ञ रमेश दाहालले गरेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर